Monday, June 15, 2026
spot_img

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

spot_img
spot_img

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।  प्रकाशित ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर २०८३ जेठको तुलनामा स्थिर राखेको छ।

जस अनुसार बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.१० प्रतिशत ब्याज प्रदान गर्ने छ भने संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम २.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ। साधारण बचततर्फ बैंकले २.७५ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याज प्रदान गर्ने छ।

हेर्नुस् २०८३ असारको लागि बैंकले निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजदर ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...
spot_img