Tuesday, June 9, 2026
spot_img

अर्थमन्त्रीले कुन प्रदेश र पालिकालाई कति दिँदैछन् बजेट ? (सूचीसहित)

spot_img
spot_img

आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले स्थानीय तह र प्रदेश सरकारलाई ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख अनुदान दिँदैछ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते यो बजेट घोषणा गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा ७ प्रदेशले कुल १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ अनुदान पाउने छन् । यस्तै, ७५३ स्थानीय तहले ३ खर्ब १४ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ अनुदान पाउने छन् ।

स्थानीय तहमध्ये महानगरपालिकाले ११ अर्ब ७३ करोड, उपमहानगरपालिकाले ११ अर्ब ५० करोड, नगरपालिकाले १ खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ र गाउँपालिकाले १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने भएका हुन् ।

हेर्नुस् कुन प्रदेश र पालिकाले कति पाउँदैछन् ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट, कर तथा एमआरपी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आगामी आर्थिक वर्षका लागि...

BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि

नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम...

नेप्सेमा एपोलो हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योगको रुपमा लिटमस इन्डस्ट्रिज सम्मानित

लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ...

नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्‍यो सम्झौता

विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड...

ग्लोबल आइएमईका ग्राहकलाई भाटभटेनीमा सामान किन्दा शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्ड सुविधा

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच...
spot_img