Tuesday, June 9, 2026
spot_img

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

spot_img
spot_img

आज जेठ २५ गते प्रतिनिधिसभा बैठक बस्दै छ।  बैठक बिहान ११ बजे बोलाईएको छ।

पछिल्लो समय विपक्षी दलहरुले बैठक अवरोध गर्दै आएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा सम्बोधनको क्रममा नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि त्यसबारे प्रधानमन्त्रीले प्रमाणसहित जवाफ दिनु पर्ने माग राख्दै विपक्षीले बैठक अवरोध गर्दै आएका छन् । आजको बैठकमा पनि विपक्षीले अवरोध जारी राख्ने तयारी गरेका छन् ।

विपक्षीकै अवरोधका कारण संसदमा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत गत १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गरेका थिए।  पटक पटक कार्यसूचीमा परेपनि विपक्षीको अवरोधको कारण  बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।

यस्तो छ आजको बैठकको कार्यसूची

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट, कर तथा एमआरपी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आगामी आर्थिक वर्षका लागि...

BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि

नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम...

नेप्सेमा एपोलो हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योगको रुपमा लिटमस इन्डस्ट्रिज सम्मानित

लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ...

नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्‍यो सम्झौता

विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड...

अर्थमन्त्रीले कुन प्रदेश र पालिकालाई कति दिँदैछन् बजेट ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले स्थानीय तह र...
spot_img