सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि टुक्य्राउने भएको छ । आगामी पौष मसान्तभित्रै प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा विभाजन गर्ने सरकारले घोषणा गरेको हो ।
आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।












