Wednesday, May 20, 2026
spot_img

हिमालयन पावर पार्टनरको हकप्रद भर्ने आज अन्तिम दिन

spot_img
spot_img

हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रदमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैअशाखा १७ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । जस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नियमित काममा फर्किए नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे नियमित काममा...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन...

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन...

प्रधानन्यायाधीश शर्माले लिए शपथ

संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद...

सुकुम्बासी परिवारलाई मासिक १५ हजार भत्ता, विस्थापित भएकालाई एकमुष्ट २५ हजार

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा...

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १० निर्णयहरु

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका...
spot_img