Saturday, September 5, 2026
spot_img

एनआईसी एशिया क्यापिटलका ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

spot_img

एनआईसी एशिया क्यापिटल अन्तर्गत संचालित ५ वटा सामुहिक लगानी कोष योजनाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।  एनआईसी एशिया बैंक कोष प्रबर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा फण्डले लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०४/१६ गते अपरान्ह ४ बजे बसेको संचालक समितीको १४३ औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि ति योजनाका इकाईधनीहरुलाई  प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले एन आई सी एशिया सेलेक्ट – ३० (इन्डेक्स फण्ड), एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड, एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड, एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्यालेन्सड् फण्डको लाभांश घोषणा गरेको हो ।

हेर्नुस् कुनको कति ? 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...