Wednesday, May 13, 2026
spot_img

सरकारले घटायो मन्त्रालयको संख्या

spot_img
spot_img

सरकारले मन्त्रालयको संख्या घटाएको छ । आज वैशाख ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार , कार्यविभाजन नियमावली स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो।

सो नियमावलीले संघीय सरकारमा १८ वटा मन्त्रालय रहने व्यवस्था गरेको छ। सो नियमावली कार्यान्वयनमा आएपछि कतिपय मन्त्रालयका नाम परिवर्तन हुने छन् भने कतिपय मन्त्रालय गाभिने छन् ।

यस अघि २१ वटा मन्त्रालय थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायू कुमार श्रेष्ठ

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक...

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...

इन्धन बचत गर्न मोदीले घटाए आफ्नै कारगेड, भएसम्म ईभी गाडी चढ्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत...

बुट मोडलमा ४ वटा हाइड्रो आयोजना बनाउन ७ कम्पनी सर्टलिस्ट, कुन-कुन परे ?

विद्युत विकास विभागले बुट मोडलमा विभिन्न ४ वटा हाइड्रोपावर...

इप्पान महासचिवमा मिथुन पौडेलको उम्मेदवारी घोषणा, संगठन विस्तार र पुनर्संरचनाको एजेण्डा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको आसन्न निर्वाचनमा महासचिव पदमा...
spot_img