Tuesday, May 12, 2026
spot_img

यती एयरलाईन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

spot_img
spot_img

यती एयरलाईन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि  एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा यती एअरलाईन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गाना द्वारा हस्ताक्षर गरेका छन् ।

आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले  देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शक्तिशाली अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुँदै, विश्वकै नजर बेइजिङमा

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच महत्वपूर्ण...

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पुनः पेश हुने...

सांसद राणाले भनिन्, ‘अवैध आयात र दर्ता बिना चलेका उद्योगमाथि निगरानी आवश्यक’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले मुलुकको अर्थतन्त्रलाई बलियो...
spot_img