Tuesday, May 12, 2026
spot_img

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री

spot_img
spot_img

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पुनः पेश हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज उक्त विधेयक प्रतिनिधिसभामा पेश गर्न लागेका हुन् । उनले आजको अर्थ समिति बैठकमा यसबारे जानकारी दिएका हुन् ।

ठूला भौतिक पूर्वाधार निर्माणका लागि नयाँ लगानी ल्याउने उदेश्यले यो विधेयक ल्याउन लागिएको हो ।

यसअघि नै उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएपनि राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आउने बेलामा संसद भङ्ग भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शक्तिशाली अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुँदै, विश्वकै नजर बेइजिङमा

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच महत्वपूर्ण...

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

सांसद राणाले भनिन्, ‘अवैध आयात र दर्ता बिना चलेका उद्योगमाथि निगरानी आवश्यक’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले मुलुकको अर्थतन्त्रलाई बलियो...
spot_img