Sunday, May 10, 2026
spot_img

मञ्जुश्री सहकारीका अध्यक्ष पक्राउ

spot_img
spot_img

मञ्जुश्री सेभिङ एण्ड क्रेडिट को–अप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा घिमिरे पक्राउ परेका हुन् ।

उक्त सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता गरेको छैन । यस सम्बन्धमा वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि प्रहरी वृत्त बौद्धको टोलीले घिमिरेलाई पक्राउ गरेको हो ।

सहकारीले १५० बचतकर्ताको १५ करोड बचत रकम फिर्ता गर्न बाँकी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...

३९ वर्षीया लौरा बनिन् कोस्टारिकाको राष्ट्रपति, अपराध नियन्त्रणको मुद्दाले विजयी

कोस्टारिकाले आफ्नो इतिहासमा दोस्रो महिला राष्ट्रपतिको रूपमा ३९ वर्षीया...

‘भ्याटको दर १३ बाट १० प्रतिशतमा झार्नुपर्छ, १० लाख सम्मको कमाईमा कर छुट दिनुपर्छ’

अहिलेको सरकारलाई प्रोग्रेसिभ कर प्रणालीको सुरुवात गर्ने र कार्यान्वयन...

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ चालकको सवारीचालक अनुमतिपत्र...

सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...
spot_img