Wednesday, May 6, 2026
spot_img
spot_img

एनएमबि लघुवित्तको  सीईओमा सजल खड्का नियुक्त

spot_img
spot_img

एनएमबि लघुवित्त वित्तिय संस्थाको  प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल खड्का नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले वैशाख २२ गतेदेखि नै लागु हुने गरि उनलाई सीईओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको रहने कम्पनीले जनाएको छ । उनी यस अघि सोहि कम्पनी कै कार्यवाहक सीइओ थिए।

एनएमबि लघुवित्त आउनु अघि उनी मातृभूमि लघुवित्तको डीसीईओ थिए । उनी साविकको स्पर्श लघुवित्तमा सीइओ, ग्लोबल आइएमई लघुवित्तको डीसीईओ तथा किसान लघुवित्तको निमित्त सीईओ भएर काम गरिसकेका छन् ।

खड्कासँग लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज...

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

ब्रोकर संघका अध्यक्ष सागर ढकाल महांसघको केन्द्रीय सदस्य निर्वाचित

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

तोलामा ५८ सयले महँगियो सुन

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...
spot_img