Tuesday, May 5, 2026
spot_img
spot_img

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

spot_img
spot_img

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यस अघि आह्वान भैसकेको संसद अधिवेशन पनि स्थगित गरिएको थियो। संसद अधिवेशन स्थगित गरेर सरकारले ८ वटा अध्यादेश जारी गर्नको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपतिले ८ वटै अध्यादेश जारी गरिसकेका छन् ।

यस संगै सरकारले संसद अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो । यो संसदको बजेट अधिवेशन हुने छ। आगामी जेठ १५ गते संसदमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्ने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...

मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण...
spot_img