Sunday, April 26, 2026
spot_img
spot_img

एसईईको नतिजा बैशाख अन्तिम हप्ताभित्र सार्वजनिक गरिने

spot_img
spot_img

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बैशाख महिनामै सार्वजनिक गर्ने भएको छ । बोर्डले बैशाख महिनाको अन्तिम सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणको काम लगभग सकिएको छ र अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ ।

विगतमा तीन महिनाभित्र नतिजा सार्वजनिक गरिँदै आएको भएपनि यस वर्ष भने करिब एक महिनामै नतिजा निकाल्न लागिएको हो । यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो ।

एसइई परीक्षा चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो, जसमा देशभरबाट पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्न ‘चक्रीय कोष’, साना बचतकर्तालाई प्राथमिकता

सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम फिर्ता...

ठेक्का पाउन सरकारी वेबसाइट ह्याक प्रकरणमा थप २ जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच...

ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने सरकारको तयारी

सरकराले ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान दिने...

उद्योगी व्यवसायीलाई थुन्ने नभई आर्थिक जरिवानाको प्रबन्ध गर्न माग

नेपालको अर्थतन्त्र अहिले सुस्त गतिमा हिँडिरहेको छ । निजी...

नबिल बैंकका ३ शाखा मर्ज हुँदै

नबिल बैंकले काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज गर्ने...

बूढानीलकण्ठ हेरिटेजले एकैवर्ष गर्‍यो साढे २३ करोडको कारोबार

बूढानीलकण्ठस्थित पाँचतारे ‘लेमन ट्री प्रिमियर’ (बूढानीलकण्ठ हेरिटेज) ले एकै...
spot_img