Friday, April 24, 2026
spot_img
spot_img

साँखुमा गोली चल्यो

spot_img
spot_img

साँखुमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रण लिने क्रममा कारोबारीले गोली चलाएपछि प्रहरीले पनि गोली चलाएको हो ।

प्रहरीको गोली लागेर कारोबारी घाइते भएका छन् । उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको छ । उनको साथबाट लागूऔषध र पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

यसबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जो धितोपत्र बोर्डको अध्यक्षको लागि चर्चामा छन्

सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नाम सिफारिस...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

निर्माण व्यवसायीसमेत रहेका राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे...

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति...

कर्मचारीको उमेरहद ६० वर्ष, अवकाश पछिको २ वर्ष ‘कुलिङ पिरियड’

सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ ।...

गोल्छा पक्राउबारे नाइमाले भन्यो, ‘राज्यले संवेदनशीलता अपनाओस्’

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले उद्योगपति शेखर...

‘टंक दाहालले नबिल बैंकबारे भ्रम छरे’

केही दिनयता नबिल बैंकले ग्राहकहरुको विवरण मिडियालाई दिएको भन्ने...
spot_img