Friday, April 24, 2026
spot_img
spot_img

सरकारको निर्देशनपछि सिडीएससीबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने नेप्सेको निर्णय

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सीडीएससीको संचालकबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको नेप्सेको संचालक समितिको बैठकले पन्दाकलाई संचालकबाट फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट उनलाई हटाउन निर्देशन आएपछि नेप्सेले संचालक पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो। उनी संचालकबाट फिर्ता भएपछि उनको प्रबन्ध संचालक पद स्वत रिक्त भएको छ।

अब नेप्सेले सिडीएससीमा अर्को संचालक पठाउने र सिडीएससीको सीइओ भने संचालक समितिले नै नियुक्त गर्ने छ।

पछिल्लो समय आईजिन निर्देशिका ल्याएपछि पन्दाक विवादित भएकी थिइन् । उनले आईपीओ जारी गर्ने कम्पनीमा संस्थापक शेयर र साधारण शेयरलाई छुट्टाछुट्टै आईजिन दिने प्रस्तवा गरेर निर्देशिका तयार पारि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएकी थिईन। विवादित बनेको सो निर्देशिका हालसम्म पनि बोर्डले स्वीकृत गरेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति...

कर्मचारीको उमेरहद ६० वर्ष, अवकाश पछिको २ वर्ष ‘कुलिङ पिरियड’

सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ ।...

गोल्छा पक्राउबारे नाइमाले भन्यो, ‘राज्यले संवेदनशीलता अपनाओस्’

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले उद्योगपति शेखर...

साँखुमा गोली चल्यो

साँखुमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रण लिने...

‘टंक दाहालले नबिल बैंकबारे भ्रम छरे’

केही दिनयता नबिल बैंकले ग्राहकहरुको विवरण मिडियालाई दिएको भन्ने...

५० करोडको आईपीओ ल्याउँदै जनता एग्रो, संस्थापक सेयर संकलनको काम सकियो

जनता एग्रे फरेष्ट्री लिमिटेडले संस्थापक सेयर संकलनको काम करिब...
spot_img