गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् ।
गुरुङले नागरिक स्तरबाट आफूले शेयरमा लगानी गरेको विषयमा प्रश्न उठेको भन्दै उनले राजीनामा दिएका हुन् ।
उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थ नबाँझियोस् भनेर आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।
यस्तो छ उनको भनाई













