Friday, April 17, 2026
spot_img
spot_img

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

spot_img
spot_img

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले वैशाख ७ गते सोमबार बिहान १०:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।

कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफांड गरि सकेको छ।

नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।

यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोन अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले पदबाट...

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम...

रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नराख्न सरकारको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी...

युरोपमा हवाई इन्धनको चरम अभाव, उडानहरू संकटमा

युरोपेली देशहरूमा विमानको जेट इन्धन (जेट फ्युल) को चरम...

उच्च शिक्षामा लगानी बढाउन दबाब दिँदै विद्यार्थीले सुरु गरे ‘भिक्षा देही’ अभियान

काठमाडौँस्थित त्रिचन्द्र कलेजका विद्यार्थीहरूले सरकारलाई उच्च शिक्षामा लगानी बढाउन...
spot_img