Sunday, June 28, 2026
spot_img

अमेरिका र इरानबीचको युद्धविराम वार्ता असफल

spot_img
spot_img

पाकिस्तानको मध्यस्थतामा पाकिस्तानकै राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच भएको युद्धविराम वार्ता असफल भएको छ । १५ घण्टा लामो समय वार्ता भएपनि कुनै सहमति हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

वार्तामा सहभागी हुन पाकिस्तान आएका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्धविराम वार्तामा कुनै सम्झौता नभएको बताएका छन् । उनले कुनै सम्झौता बिना नै आफू अमेरिका फर्किन लागेको उनले बताएका छन् ।

“हामी कुनै सम्झौतामा पुग्न सकेनौं । मलाई लाग्छ, यो अमेरिकाका लागि भन्दा पनि इरानका लागि धेरै खराब समाचार हो” उनले भने ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता युद्ध जारी छ । पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि दुइ पक्षबीच पहिलोपटक ‘फेस टु फेस’ वार्ता भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img