Sunday, June 28, 2026
spot_img

अब Data Package सकिएपछि पनि Balance बाट पैसा नकाट्ने, यसरी गर्नुस् सुचारु

spot_img
spot_img

अब नेपाल टेलिकमको सिममा डाटा प्याक सकिएपछि  डाटा नचल्ने र थप पैसा खर्च नहुने बनाउन मिल्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले आज बुधबारबाट यो व्यवस्था लागु भएको बताएका हुन् ।

उनका अनुसार *444# डायल गरेर देखिने ४ मध्ये चौथो अप्सन प्रयोग गरी PAYG disable गर्न सकिन्छ। यस संगै डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था अन्त्य भएको छ ।

मन्त्रालयका अनुसार अब नेपाल टेलिकमको डाटा प्याकेज खपत हुनुअघि (९०% खपत भएपश्चात् ) ग्राहकलाई SMS notification मार्फत सूचित गराईनेछ। ग्राहकले चाहेको अवस्थामा Pay- As – You-Go (PAYG) प्रणाली *444# Dial गरी enable/disable गर्न सक्ने छन्।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...
spot_img