Sunday, June 28, 2026
spot_img

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

spot_img
spot_img

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते भएका छन् । संयुक्त अरब एमिरेट्स (यूएई) को अबु धाबी मिडिया अफिसका अनुसार, अबु धाबीको अजबान क्षेत्रमा एयर डिफेन्सले आक्रमणकारी मिसाइल र ड्रोनलाई रोक्दा खसेको मलबा (debris) ले १२ जनालाई चोट पुर्‍याएको हो।

यो घटना इरानसँगको तनावका क्रममा भएको मिसाइल आक्रमणको रोक्ने क्रममा भएको हो। अल जजिराका अनुसार घाइते मध्ये ७ जना नेपाली नागरिक रहेको र ति मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताईएको छ । बाँकी ६ जना नेपालीको चोट सामान्यदेखि मध्यम छ। यस क्रममा भारतका ५ जना नागरिक पनि घाइते भएका छन्, उनीहरूको चोट पनि सामान्यदेखि मध्यम छ।

घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। यूएईका अधिकारीहरूले नागरिकलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह नफैलाउन अनुरोध गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img