Wednesday, July 1, 2026
spot_img

सर्वोच्च अदालतद्वारा केपी ओलीलाई रिहा गर्न अस्विकार

spot_img
spot_img

सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न अस्विकार गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले उनलाई रिहा गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। यस संगै ओली तत्काल रिहा नहुने भएका छन् ।

केपी ओलीलाइ प्रहरीले शनिवार बिहान पक्राउ गरेको थियो। ओलीलाई रिहा गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्यले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन् । सो रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो।

हिजो आइतबार नै काठमाडौँ जिल्ला अदालतले ओलीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिईसकेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित...

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...
spot_img