Wednesday, July 1, 2026
spot_img

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

spot_img
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज आइतबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइका हुन्।

नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यस अघि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथ लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

सो बैठकले जेन्जी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने, शासकीय सुधारका लागि गर्ने १०० वटा कामको सूची सार्वजनिक गर्ने लगायतका निर्णय गरेको थियो । आजको बैठकले शासकीय सुधारका लागि गर्ने भनिएका १०० कामलाई अगाडि बढाउने सन्दर्भमा थप निर्णय गर्ने बताईएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

डिजेल पेट्रोलको भाउ घटेसँगै व्यवसायी आफैँले भने, ‘गाडी भाडा पनि घटाउ’

आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ...
spot_img