Tuesday, June 30, 2026
spot_img

इरानका ऊर्जा केन्द्रहरुमा थप १० दिन आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको भनाइ

spot_img
spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा थप १० दिनसम्म आक्रमण नगरिने उल्लेख गरेका छन् । यसअघि सोमबार ५ दिनको समय दिएका ट्रम्पले थप दिन इरानका ऊर्जा केन्द्रमा आक्रमण नगर्ने भन्दै समयावधि लम्ब्याएका हुन् ।

शुक्रबार ५ दिनको समय सकिनु अगावै उनले सामाजिक सञ्जाल ट्रुथमा इरानको अनुरोधमा समयसीमा लम्ब्याएको उल्लेख गरेका छन् । ‘इरान सरकारको अनुरोधमा हामीले त्यहाँका ऊर्जा प्लान्टहरूमा केही दिनका लागि आक्रमण स्थगित गरेका छौं,’ ट्रम्पले लेखेका छन्, ‘यो सुविधा अप्रिल ११ तारिख राति १० बजेसम्म लागू रहनेछ ।’

उनले इरानसँग निकै सकारात्मक रुपमा वार्ता जारी रहेको दाबी पनि गरेका छन् । ‘हाम्रो वार्ता निकै राम्रो भइरहेको छ’ ट्रम्पले लेखेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...
spot_img