Tuesday, June 30, 2026
spot_img

आज प्रधानमन्त्री नियुक्त हुँदै बालेन, दिउँसो १२:३४ बजेको शुभ साइतमा सपथ

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेन आज प्रधानमन्त्री पदमा नियुक्त हुँदै छन्। रास्वपाले हिजो उनलाई संसदीय दलको नेता चयन गरेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा एकल बहुमत प्राप्त दलको संसदीय दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् ।  लगत्तै उनले राष्ट्रपतिबाट प्रधानमन्त्री पदको सपथ लिने छन् ।

सपथ ग्रहणको लागि दिउँसो १२:३४ बजेको शुभ साइत निकालिएको छ। सपथ ग्रहणको क्रममा १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन हुने छ भने  १०८ जना बौद्ध भिक्षु/लामाद्वारा शुभ–मंगल पाठ हुने छ । साथै ७ वटा शंखबाट शंखनाद हुनेछ ।

लगत्तै अन्य मन्त्रीहरुले पनि सपथ लिने छन् । प्रधानमन्त्रीको सपथ पछि बालेन दिउँसो २:१५ बजे सिंहदरबार गएर पदभार ग्रहण गर्ने छन् ।  संविधान जारी भएपछि पहिलो पटक संविधान धारा ७६ (१) अनुसार सरकार गठन हुनेछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...
spot_img