Tuesday, June 30, 2026
spot_img

आयल निगमले भन्यो, ‘गाडीमा जोर विजोर प्रणाली लगाउँ, हप्तामा २ दिन बिदा गरौँ’

spot_img
spot_img

नेपाल आयल निगमले सवारीसाधनमा जोर विजोर प्रणाली लगाउन र स्कुलहरु बन्द गरेर अनलाइन कक्षा सञ्चालनको निर्णय गर्न सिफारिस गरेको छ । निगमले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई यी दुइसहित हप्तामा २ दिन साप्ताहिक बिदा दिन पनि सुझाएको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टका अनुसार सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्न, स्कुल तथा कलेजमा अनलाइन कक्षा सञ्चालन गर्न र हप्तामा २ दिन बिदा दिन सुझाइएको छ । अब सरकारले यी विकल्पमा छलफल गरेर उपर्युक्त निर्णय लिने उनको भनाइ छ ।

यद्यपी, सरकारले यी तीन वटै विकल्पमा छलफल गरिरहे पनि तत्काल निर्णय हुने सम्भावना भने नरहेको वाणिज्य मन्त्रालय स्रोतले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img