Friday, July 3, 2026
spot_img

तेजो थोगाम जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन र डीपीआरको लागि सम्झौता

spot_img
spot_img

३७ मेगावाट क्षमताको तेजो थोगाम  जलविद्युत आयोजनाले  सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडलाई परामर्शदर्ता नियुक्त गरेको छ । आयोजना निर्माण गर्ने प्रबर्दक कम्पनी स्नोफल हाइड्रोपावर प्राइभेट लिमिटेड र सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडबीच यस सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सीले आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस), विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने र आयोजना कार्यान्वयनका लागि आवश्यक बोलपत्र दस्तावेज तयार गर्ने काम गर्नेछ ।

सम्झौतापत्रमा स्नोफल हाइड्रोपावर प्राइभेट लिमिटेडका अध्यक्ष प्रकाश दुलाल र सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड (सेकन) का अध्यक्ष सशी शर्मा भण्डारीले हस्ताक्षर गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...
spot_img