Tuesday, June 30, 2026
spot_img

पोखरा विमानस्थलमा भ्रष्टाचार: पूर्व सचिव र डिजी सहित २१ जना विरुद्द मुद्दा दायर

spot_img
spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्ट्राचार भएको भन्दै २१ जना विरुद्द मुद्दा दायर गरेको छ। आयोगले  तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनी विरुद्द मुद्दा दायर गरेको हो।

सो विमानस्थलमा भ्रष्ट्राचार भएको भन्दै आयोगले दोस्रो मुद्दा दायर गरेको हो।  अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै केही विषयमा अनुसन्धान भईरहेकोले छिट्टै दोस्रो मुद्दा दायर हुने बताएको थियो।

आयोगले आज दायर गरेको मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारीसहित २१ जना र २ वटा कम्पनीलाई प्रतिवादी बनाईएको छ । प्रतिवादीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल, प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल
तथा प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुवदास भोछिभोया पनि छन् ।

अख्तियारले उनीहरुसंग ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img