Monday, June 22, 2026
spot_img

हाम्रा दुईवटा माग सम्बोधन नभए पनि मौद्रिक नीति स्वागतयोग्य छ: तुलसीराम ढकाल

spot_img
spot_img

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति आंशिक मात्र आएको बताएका छन् । आफ्ना सबै माग पुरा नभएकोले मौद्रिक नीति आंशिक मात्र भएको उनको भनाई छ।

संस्थागत लगानीकर्ताको लागि शेयर धितोकर्जाको सीमा हटाउनु स्वागतयोग्य रहेको अध्यक्ष ढकाल बताउछन् । बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्ने, ब्याजदर नियन्त्रण गर्ने , निर्माण क्षेत्रलाई सहुलियत दिने, लघुवित्तलाई मर्जरको लागि प्रोत्साहन गर्ने लगायतका मौद्रिक नीतिले गरेका अन्य व्यवस्था पनि पुँजीबजारको लागि राम्रो नै हुने उनको भनाई छ।

तर आफ्ना दुईवटा माग अझै यथावत रहेको उनको भनाई छ । शेयर धितोकर्जाको जोखिमभारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने र शेयर धितोकर्जाको बयक्तिगत सीमा हटाउनु पर्ने माग अझै कायम नै रहेको उनी बताउछन् ।

यो पनि : अन्तिम पटकमा गभर्नरले ल्याए लचिलो मौद्रिक नीति: बैंक, लघुवित्तदेखि शेयर लगानीकर्तालाई राहत

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img