Thursday, July 2, 2026
spot_img

विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले आइतबार उनीहरुलाई कार्यक्षमता मुल्यांकनको आधारमा  उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा प्राविधिकतर्फबाट अनिल मान श्रेष्ठ, किरण कुमार श्रेष्ठ र नवराज ओझा रहेका छन् । त्यस्तै प्रशासनतर्फबाट बेल प्रसाद शर्मा बढुवा सिफारिस भएका छन् ।

अब बढुवा सिफारिसमा नपर्ने उम्मेदवारहरुले १५ दिन भित्र पुनरावलोकन समिति समक्ष निवेदन दिन सक्ने छन् । कुनै निवेदन नपरेमा उनीहरु स्वत बढुवा हुने छन् ।

प्राधिकरणमा उप कार्यकारी निर्देशक १२ औ तहको पद हो । उप कार्यकारी निर्देशकभन्दा माथि कार्यकारी निर्देशक रहन्छन्, जसको नियुक्ति नेपाल सरकारबाट हुन्छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img