Wednesday, July 1, 2026
spot_img

रास्वपाले टुङ्गो लगायो ५७ जना समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो  ।

पार्टी प्रवक्ता मनिष झाले आजको बैठकले समानुपातिकतर्फबाट सांसद बन्ने उम्मेदवारको नाम तय गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार खस आर्यबाट १७ जना , जनजातीबाट १६ जना, दलितबाट ८ जना, मुस्लिमबाट ३ जना, मधेशीबाट ९ जना र थारुबाट ४ जना सांसद तय गरिएका छन् । कुल ५७ जना मध्ये ४८ महिला र पुरुष ९ जना रहेको प्रवक्ता झाले बताए।  अब पार्टीले पठाएका नामहरु निर्वाचन आयोगले रुजु गर्ने र त्यसपछि मात्र सार्वजनिक गरिने उनले बताए ।

रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ भने समानुपातिक ५७ जना सांसद हुँदा रास्वपा दुई तिहाई नजिक पुग्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img