Wednesday, July 22, 2026
spot_img

समानुपातिकमा रास्वपाको ५० लाख मत कट्यो, अरुको कति ?

spot_img

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ। यो समाचार तयार पार्दासम्म १ करोड ४ लाख १९ हजार २ सय ३४ मत गणना भएको छ।

जस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सबैभन्दा धेरै ५० लाख मत पाएको छ। दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा नेकपा एमालेको मत रहेको छ।

हेर्नुस् कसको कति मत ?

राष्ट्रिय स्वतन्त्र पार्टी : ५० लाख ५२ मत

नेपाली कांग्रेस : १६ लाख ९२ हजार ७ सय ८६ मत

नेकपा एमाले : १४ लाख ११ हजार ४ सय २९ मत

नेपाल कम्युनिष्ट पार्टी : ७ लाख ६६ हजार ८ सय ७५ मत

श्रम संस्कृति पार्टी : ४ लाख ५८ हजार ४ सय १५ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी : ३ लाख २४ हजार ८ सय ८१ मत

यी बाहेक  अन्य पार्टीले समानुपातिकतर्फ सिट पाउने सम्भावना देखिएको छैन । समानुपातिकतर्फ सिट प्राप्त गर्नको लागि कुल सदर मतको ३ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img