Wednesday, September 9, 2026
spot_img

रामेछापबाट रास्वपाका डा. बुढाथोकी निर्वाचित

spot_img

रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार बुढाथोकी निर्वाचित भएका हुन् ।

उनी २४ हजार ८०८ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाए ।

नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत मात्रै पाए । उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २०१ मत ल्याएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...