Monday, May 4, 2026
spot_img
spot_img

चुनाव अगाडिको अन्तिम शेयर कारोबार आज

spot_img
spot_img

फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन भन्दा अगाडिको अन्तिम शेयर कारोबार आज फागुन १९ गते हुँदै छ। भोलि फागुन २० गतेबाट सरकारले ३ दिन चुनावको लागि सार्वजनिक विदा दिएकोले चुनाव अघिको अन्तिम शेयर कारोवार आज फागुन १९ गते हुन लागेको हो ।

सरकारले चुनाव हुने अघिल्लो दिन फागुन २०, चुनाव हुने दिन फागुन २१ र चुनावको भोलिपल्ट फागुन २२ गते सार्वजनिक विदा दिएको छ। ति दिनमा शेयर कारोबार हुने छैन । त्यस्तै फागुन २३ गते शनिवार परेको छ भने फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमिक दिवसको सार्वजनिक विदा रहेको छ। त्यसपछि फागुन २५ गतेमात्र शेयरबजार खुला हुनेछ। सो दिनसम्म चुनावको प्रारम्भिक परिणाम आईसक्ने आँकलन गरिएको छ।

आज फागुन २१ गते तराइमा होली मनाइने भएकोले तराईका जिल्लामा सार्वजनिक विदा छ। हिमाली र पहाडी जिल्ला हिजो सोमबार नै होली पर्व सकिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय...

‘अहिले मुलुकसामु अभूतपूर्व अवसर आएको छ, अब लगानी बढाउने हाम्रो मुख्य ध्येय हुनुपर्छ’

चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २...

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि...

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...
spot_img