Thursday, July 2, 2026
spot_img

अमेरिकी सहयोगमा इजरायलद्वारा इरानमा आक्रमण सुरु

spot_img
spot_img

इजरायलले इरानमा आक्रमण सुरू गरेको छ । इरानी समाचार एजेन्सीहरुका अनुसार राजधानी तेहरानमा विष्फोटका ठूला आवाज सुनिएका छन् ।

दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा मिसाइल खसेका छन् । इजरायलका रक्षामन्त्री इजराइल कात्सले इजरायलमा ‘विशेष र स्थायी आपतकालीन स्थिति’को घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा ‘मेजर कम्ब्याट अपरेशन’ सुरु गरिएको बताएका छन् ।

अहिले इजरायल र इरानमा हवाई सेवा बन्द भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण सुरु

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ...

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने भएको...
spot_img