Sunday, June 21, 2026
spot_img

३८.२७ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोपावरको खुद नाफा

spot_img
spot_img

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ३८.२७ प्रतिशतले बढेर ११ करोड २० लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८ करोड १० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २४ करोड ६४ लाखबाट बढेर २७ करोड ७६ लाख पुगेको छ।   यस अवधिमा कम्पनीको ब्याज खर्च ६ करोड ८६ लाखबाट घटेर ६ करोड २३ लाख लाख कायम भएको छ ।  विद्युत बिक्रीको आम्दानी बढेर तथा ब्याज खर्च घटेको कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.९२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img