Monday, September 7, 2026
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

spot_img

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज हुने भएका छन् । अर्किड होल्डिङ्स लिमिटेड र माउन्टेन ग्लोरी लिमिटेड मर्ज हुने भएका छन् ।

मर्जरपछि बन्ने कम्पनीको नाम अर्किड ग्लोरी लिमिटेड रहने छ। दुवै कम्पनी १:१ को स्वापमा अर्थात् समान हैसियतमा मर्ज हुन लागेका हुन् । मर्जर पश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा रहेन छ।

अर्किड होल्डिङ्स लिमिटेडले मर्जरसंग सम्बन्धित एक दर्जन वटा विशेष प्रस्ताव पारित गर्न फागुन १२ गते विशेष साधारणसभा बोलाएको छ।

अर्किड होल्डिङ्सले काठमाडौँको रविभवनमा होटेल क्राउन इम्पेरियल सञ्चालनमा गरिरहेको छ। यो चार तारे होटल हो।   माउन्टेन ग्लोरी लिमिटेडले पोखरामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ।

यी दुवै कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाएका थिए ।  अब भने यी दुई कम्पनी मर्ज भएपछि अर्किड ग्लोरी लिमिटेडको आइपीओ आउने छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई असोज १ देखि बिक्रीमा

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको...

असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल...