Thursday, July 2, 2026
spot_img

ग्यास अभाव भएको चर्चापछि निगमका कार्यकारी निर्देशकले देखाए यस्तो हिसाबकिताब

spot_img
spot_img

बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै प्रचार भएपछि नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट भएको लोडको हिसाबकिताब देखाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले शनिबार, सोमबार र मंगलबार लोड भएका बुलेट मध्ये केही आइसकेको र केही बाटोमा रहेकाले ग्यासको अभाव नरहेको बताएका हुन् ।

‘हामिलाइ प्रति दिन चाहिने एलपीजी ग्यास ९० वुलेट (अर्थात १ लाख १४ हजार सिलिण्डर) अन्तिम ३ दिनको आईओसीबाट भएको एलपीजी ग्यासको लोडिङ निम्न वमोजिम छ’ उनले भनेका छन्, ‘शनिबारः ११८ वुलेट (अर्थात १४९५०० सिलिण्डर), सोमबार ११५ वुलेट (अर्थात १४५७०० सिलिण्डर), मंगलबारः १३२ वुलेट (अर्थात १६७३०० सिलिण्डर) ।

उनका अनुसार यी मध्ये केही वुलेटहरु बाटोमा रहेको र आजै नेपाल प्रवेश गर्नेछा् । यसकारण अनावश्यक रुपमा ग्यास स्टक नगर्न अनुरोध गर्दै कार्यकारी निर्देशक भट्टले चुनावको अवधिभर पनि अहिलेकै रुपमा ग्यासको आपुर्ति हुने जनाएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img