Tuesday, August 11, 2026
spot_img

नेफ्स्कुन अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघको कोषध्यक्ष निर्वाचित

spot_img

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । फेब्रुअरी २ मा बैंककमा सम्पन्न सञ्चालक समितिको बैठकबाट ढकाल कोषाध्यक्षमा निर्वाचिन भएका हुन् ।

यसअघि उक्त महासंघको अध्यक्ष रहेका किम युनसिक नेशनल क्रेडिट युनियन फेडरेशन अफ कोरियमा आफ्नो कार्यकाल पूरा भएपछि बिदा भएका थिए ।

युनसिक अध्यक्ष पदबाट बिदा भएपछि पोलि. म्याज. जेन. दनुकृत कलम्पाकोर्न नयाँ अध्यक्ष बनेका छन् । नयाँ कार्यसमितिको कार्यकाल सन् २०२६ भरी रहेको छ ।

महासंघको प्रथम उपाध्यक्षमा ली चुन फेन, द्वितीय उपाध्यक्षमा डा. वारा साबोन डोमिनिकस, सचिवमा अधिवक्ता सोलेदाद भी. काबान्गिस र कोषाध्यक्षमा चन्द्र ढकाल चयन भएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img

This will close in 0 seconds