Monday, August 17, 2026
spot_img

२८ खर्ब नाघ्यो मुलुकको सार्वजनिक ऋण

spot_img

नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८१/०८२ को अन्तिममा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिना (पौष मसान्तसम्म)मा बढेर २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामै मुलुकको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । हालसम्म कायम रहेको सरकारी ऋण कूल गार्हस्थ्य उत्पादनको ४५.९५ प्रतिशत हो ।

कार्यालयका अनुसार कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशत छ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...
spot_img