Sunday, July 5, 2026
spot_img

क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्र लाल कर्णलाई

spot_img

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्र लाल कर्णलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन ।

कर्ण क्यानमा उप महानिर्देशक थिए । उनी १२ औं तहका कर्मचारी हुन् । क्यानमा १२ औं तहका अन्य दुई जना कर्मचारी पनि रहेकोमा मन्त्री सिन्हाले कर्णलाई निमित्त दिएका हुन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी हाल निलम्बनमा छन् । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि अधिकारी निलम्बनमा परेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...
spot_img