Sunday, July 5, 2026
spot_img

यी हुन् माउन्टेन इनर्जीका ठूला शेयरधनी

spot_img

माउन्टेन इनर्जी नेपाल लिमिटेडमा १ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ११ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि ११ शेयरधनीसंग मात्र १ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।

कम्पनीमा प्रदिप जंग पाण्डेको सर्वाधिक २.९२ प्रतिशत शेयर स्वामित्व रहेको छ भने मनोहर दास मूलको २.५० प्रतिशत तथा अरुण कुमार केसीको १.९८ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै श्रीवृद्धि होल्डिंग कम्पनी प्रालिको १.८७ प्रतिशत, सिताराम तिमल्सिनाको १.५५ प्रतिशत तथा साजन शर्माको १.६६ प्रतिशत शेयर स्वामित्व रहेको छ।

कम्पनीमा लेभरेज होल्डिंग प्रालिको २.८४ प्रतिशत, श्रीनिवास होल्डिंग कम्पनीको १.५९ प्रतिशत तथा तेन्जिन जोपा लामाको १.१३ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै कम्पनीमा आशुतोष खेतानको १.२० प्रतिशत तथा अनिन राजभण्डारीको १.०१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

यी मध्ये श्रीवृद्धि होल्डिंग कम्पनी, साजन शर्मा र श्रीनिवास होल्डिंग कम्पनी आर्थिक वर्ष २०८१/८२ मा ठूला शेयरधनीको रुपमा भित्रिएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...
spot_img