Sunday, July 5, 2026
spot_img

‘सुरक्षित आकाश’ नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

spot_img

आज डिसेम्बर ७ । आज विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । यसवर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ‘सुरक्षित आकाश’ तय गरिएको छ ।

डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना भएको अवसरमा हरेक वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९९६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई औपचारिक मान्यता दिएको हो ।

नेपाल पनि आइकाओको सदस्य राष्ट्र हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img