Sunday, July 5, 2026
spot_img

 रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्काशनको लागि फेरि दियो आवेदन

spot_img

रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै फेरि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कार्तिक ३० गते आवेदन दिएको हो।

यस अघि धितोपत्र बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ रहेको भन्दै सो कम्पनीलाई धितोपत्र बोर्डले पाईपलाइनबाट हटाएको थियो।  कम्पनीले नेट वर्थ ९० रुपैयाँ माथि पुर्याएर कम्पनीले फेरि आवेदन दिएको बोर्डले जनाएको छ।

कम्पनीले १६ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको १६ लाख ८९ हजार ५ सय  कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले गोरर्खा जिल्लाको रिचेत खोलामा निर्माण गरेकाे ५ मेगावाटको रिचेत खोला स्मल जलविद्युत आयोजनाले २०७८ साउन २८ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img