Monday, July 6, 2026
spot_img

शिवम् सिमेन्ट र हिमाल आइरनले बुझाए डेडिकेटेड लाइनको किस्ता

spot_img

शिवम् सिमेन्ट र हिमाल आइरनले ट्रंक तथा डेडिकेटेड लाइनको महशुलबापतको किस्ता बुझाएका छन् । यी दुई उद्योगले प्राधिकरणलाई महशुलबापत पहिलो किस्ता बुझाएका हुन् ।

शिवमले २ करोड ३८ लाख रुपैयाँ बुझाएको हो ।

हिमाल आइरनले पनि किस्ता बुझाएको छ ।

प्राधिकरणले अहिले यी दूबै उद्योगमा लाइन जोडिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img