Monday, July 6, 2026
spot_img

बाराही हाइड्रोपावरको साधारणसभा सम्पन्न

spot_img

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको दशौँ साधारणसभा सम्पन्न भएको छ। आज भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, तथा आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह र अनुसूची सहितको लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्दै निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले हकप्रदबाट प्राप्त रकमको उपयोग तथा हकप्रद जारी गर्ने क्रममा आईपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी पनि दिएको छ।

कम्पनीले बाग्लुंगमा १.५ मेगावाटको ठेउलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७५ जेठ ३० गतेबाट विद्युत उत्पादन गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img