Friday, June 26, 2026
spot_img

सूर्यज्योति लाईफ इन्स्योरेन्सको ३ लाख कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

spot_img
spot_img

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाईफको ३ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १५० रुपैयाँ कायम गरेको छ । सो भन्दा बढी मूल्य कबुल गरि शेयर खरिदको लागि आवेदन दिनु पर्ने छ। यी शेयर खरिदको लागि हाल कायम संस्थापाक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ ।

शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ । आज असार २८ गतेदेखि साउन ३ गते सम्म लिलामीको शेयरमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img