Thursday, August 27, 2026
spot_img
spot_img

थाई एयर एसियाले अक्टोबर २६ देखि भैरहवाबाट उडान गर्ने

spot_img

थाई एयर एसियाले अक्टोबर २६ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान गर्ने भएको छ । गौतमबुद्ध विमानस्थल भैरहवाबाटका अनुसार भैरहवाबाट थाई एयर एसियाले सातामा दुइ गर्ने अनुमति पाएको छ ।

यसैगरी जजिरा एयरलाइन्स पनि भैरहवाबाट उडान सुरु गर्ने तयारी अघि बढाएको छ । उसले तिहारपछि उडान सुरु गर्ने तयारी गरेको छ ।

भैरहवा विमानस्थलबाट गत अप्रिलदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

२०७९ साल जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज , थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यवसायिक उडान गरेका थिए ।

तर, नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...