Monday, April 20, 2026
spot_img
spot_img

हुन्डाई क्रेटा खरिद गर्दा अभिषेक चौधरीले जिते १० लाख

spot_img
spot_img

नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले दशैं–तिहार अफर “दशैं तिहार, १० गुणा उपहार” अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ। धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दशैं–तिहार अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत रु १०,००,००० जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका हुन्।

कम्पनीका अनुसार यो अफर भदौ २, २०८२ बाट सुरु भएको हो, जसअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने व्यवस्था गरिएको छ। प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा समेत उपलब्ध हुनेछ।

ह्युन्डाई नेपालले अभिषेक चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण ग्राहकवर्गलाई नजिकको ह्युन्डाई शोरुममा पधारी “दशैं तिहार, १० गुणा उपहार” अफरको लाभ उठाउन आग्रह गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img