Thursday, June 18, 2026
spot_img

सीजीका घरायसी उपकरण किन्दा Vietnam Trip र Hero Splendor+ बाइक जित्ने मौका

spot_img
spot_img

सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन CG तथा CG Meridia Signature Series अन्तर्गत साना घरायसी उपकरण (Small Domestic Appliances – SDA) मा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ।

“भित्र्याऔँ खुशी र समृद्धि #LevelUpWithCG” भन्ने नारासहित ल्याइएको यस योजना अन्तर्गत Vietnam Trip र Hero Splendor+ मोटरसाइकल जित्ने मौका प्राप्त हुनेछ । बम्पर उपहारको बिजेता भने भने योजनाको अन्तिममा लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ ।

योजना अवधिभर प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमा थुप्रै ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् ।

सहभागिता प्रक्रिया

यस योजनामा सहभागी हुन ग्राहकहरूले CG Meridia Signature Series अन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको QR कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन् ।

भदौ २० गतेदेखि देशभरिका CG Digital आउटलेटहरू र आधिकारिक च्यानल पार्टनरहरू मार्फत सञ्चालनमा आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img