Tuesday, August 11, 2026
spot_img

साउनमा विकास बैंकले कमाए ६९ करोड नाफा, ५ वटा घाटामा (सूचीसहित)

spot_img

संचालनमा रहेका विकास वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा ६९ करोड बढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरुले साउनमा ६९ करोड ४० लाख खुद नाफा कमाएका हुन् ।

जस मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १५ करोड ७२ लाख खुद नाफा कमाएको छ भने गरिमा विकास बैंकले १३ करोड ३९ लाख खुद नाफा कमाएको छ । त्यस्तै लुम्बिनी विकास बैंकले ११ करोड ८ लाख खुद नाफा कमाएको छ भने कामना सेवाले ९ करोड ३७ लाख खुद नाफा कमाएको छ ।

यस अवधिमा ५ वटा विकास बैंक भने घाटामा छन् । जस मध्ये एक्सेल डेभलपमेन्ट बैंक सबैभन्दा धेरै १०९ करोड ४२ लाख घाटामा छ । घाटामा रहेका अन्य बैंकमा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

हेर्नुस् २०८२ साउन महिनामा को खुदनाफाको विवरण । सबै रकम रु. १० लाखमा देखाईएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img